सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ हाकपारामा पहिरो खस्दा सडक अवरुद्ध

अविरल बर्षाको कारण मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ४ को हाकपारामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । लेदो र ढुङ्गा सहितको करिब ५०–६० मिटर लामो पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

__________ बिज्ञापन____________

हिजो देखि निरन्तर परेको पानीको कारण माथीबाट पहिरो खसी बिहानै देखि सडक अवरुद्ध भएको हरिहरपुरगढी गाउँपालिका ४ का वडा अध्यक्ष कमल कुमार राईले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा सानो मेशिनले पहिरो हटाउन प्रयास गरिएपनि नसकिएको र चितवन बाट मगाइएको स्काभेटर आउदै गरेकाले सडक खुलाउन नसकिएको उहाँले बताउनुभयो । बिहानै देखि सडक अवरुद्ध बनेपछि सवारी साधन हरु अलपत्र परेको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते