मुग्लिन-नरायणघाट सडकखण्डमा बस दुर्घटना हुँदा १५ जना घाइते, केही अवस्था गम्भीर

भरतपुर महानगरपालिकामा-२९ स्थित मुग्लिन-नरायणघाट सडकखण्डको घुमाउनेमा आज विहान बस दुर्घटनामा परेको छ । महेन्द्र नगरबाट काडमाण्डौतर्फ आउँदै गरेको रात्रिसेवाको बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

__________ बिज्ञापन____________

घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ । बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायतको सु –प– प्र ००१ख १३३२ नम्वरको भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते