फिक्कल गाउँपालिका २ का खसी चाेर्ने एक जना युवा पक्राउ
खसी

रामेछापमा किसानको गोठमा बाँधीराखेको खसी र बोका चोर्दै बजारमा लगेर बिक्री वितरण गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका–२ का २७ बर्षिय गोपीलाल सुनुवार रहेका छन् ।

__________ बिज्ञापन____________

उनले गएको साउन २३ गते राति रामेछाप नगरपालिका–४ कावीरबहादुर मगरको गोठ भित्र बाँधिराखेका तीन वटा खसी चोरी गरेका थिए । हराएका खसी सिन्धुलीको फिक्कल गाउँपालिका–२ मा लुकाईछिपाई राखेको सूचना पाएसँगै प्रहरीले खसीसहित मगरलाई पनि पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस