सिन्धुलीमा बोलेरो दुर्घटना २ जनाको घटना स्थलमै मृत्युु
sindhuli accdent

सिन्धुली, ३१ साउन २०८१ बिहिवार । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ चियाबारीमा डबलक्याप बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

__________ बिज्ञापन____________

दुर्घटनामा अन्य ५ जना घाईते भएका छन्। गोलन्जोर गाउँपालिकाबाट तरकारीसहित यात्रु लिएर आएको बा २० च ८२८३ नम्बरको बोलेरो जिप आज बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सिन्धुली अस्पताल लगिएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते