सिन्धुलीको सुनकोशी गाउँपलिका १ मा दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुली, साउन २५, २०८१ शुक्राबार । सिन्धुलीमा पिकअप बोलेरो र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि मोटरसाइकल चालक सर्लाही चक्रघण्टा गाउँपालिका वडा नं.–२ का ३५ वर्षिय गणेश रायको मृत्यु भएको हो ।

__________ बिज्ञापन____________

बिहिबार विपि राजमार्ग अन्र्तगत सिन्धुलीको सुनकोशी गाउँपालिका १ बलुवामा काठमाडौँ बाट सिन्धुली तर्फ आउँदै प्रदेश २–०२–००१ च–०४८७ नम्बरको पिकअप बोलेरो र सिन्धुली बाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश २–०३–००६ प –३७५५ नम्बरकोे मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक राय र मोटरसाइकल पछाडी सवार सर्लाही चक्रघण्टा गाउँपालिका –५ का ३३ वर्षिय धिरेन्द्र ठाकुर घाईते भएका थिए । रायको धुलीखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घाईते ठाकुरको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालक महोतरी बर्दिबास नगरपालिका –२ का २२ वर्षिय आर्यन भट्टराईलाई प्रहरीले निन्त्रणमा लिएको छ । पिकअप गाडि मोटरसाइकल सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको भाउ तोलाको ३ लाख नाघ्यो
निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो
सुनचाँदीको मूल्य घट्यो।
चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित
आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक २५ गते आजको राशिफल
शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ
सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

यो पनि पढ्नुहोस

सुनको भाउ तोलाको ३ लाख नाघ्यो

निर्वाचन प्रहरीको लागि भर्ना खुल्यो

सुनचाँदीको मूल्य घट्यो।

चौथो बिशाल अवार्ड २०८२ सम्पन्न, विभिन्न विधामा विशिष्ट व्यक्तित्व सम्मानित

आज,२६ कार्तिक २०८२ बुधवार को राशिफल

२०८२ कार्तिक २५ गते आजको राशिफल

शारीरिक सीमाले होइन, मानसिक शक्तिले मानिसलाई असल र सफल बनाउँछ

सिन्धुलीको बि.पी. राजमार्गमा कार दुर्घटना एक जनाको मृत्यु, दुई घाइते